spot_img

जाँजरकोटमा पहिरोमा परेर एकै परिवारका ३ जनाको मृत्यु

spot_img

 

जाजरकोट, जाजरकोटमा भूकम्प पीडित बसेको अस्थायी टहरो पहिरोले पुरिँदा एकै परिवारका तीनजनाको मृत्यु भएको छ । आइतबार राति पहिरोले पुरिएर नलगाड नगरपालिका–२ माझगाउँका ४२ वर्षीय लालबहादुर परियार, उनकी श्रीमती ३४ वर्षीया मनिशा परियार र दुई वर्षीय छोरा शिभम परियारको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डीएसपी पुरुषोतम पाण्डेले बताए ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार राति पहिरोमा पुरिएका उनीहरूको शव स्थानीय र प्रहरीले निकालेका थिए ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img