spot_img

सुनको भाउमा नयाँ कीर्तिमान, तोलाको १ लाख ५३ हजार रुपैयाँ पुग्याे

spot_img

काठमाडौं, स्थानीय बजारमा आज सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । अन्तर्राष्ट्रिय बजारसमेतमा उकालो लागेको सुनको मूल्य आज नेपाली बजारमा प्रतितोला एक लाख ५३ हजार कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापवाला सुन प्रतितोला एक लाख ५३ हजारमा कारोबार हुने गरी निर्धारण भएको छ । मङ्गलबार प्रतितोला एक लाख ५२ हजार दुई सयमा कारोबार भएको छापावाल सुन आज आठ सयले वृद्धि भइ नयाँ रेकर्ड कायम गरेको हो ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img