spot_img

माइतीघरमा नारा  प्रतिनिधि सभा मार्न पाइँदैन, निरंकुश सरकार चाहिँदैन तस्बिरहरू सरकारविरूद्ध नागरिक प्रदर्शन गरिएको छ।

spot_img

वर्तमान सरकारको स्वेच्छाचारी कदमको अवज्ञा गर्न, प्रतिनिधि सभालाई मार्न नदिन र संविधानवादको रक्षा गर्न डा. गोविन्द केसी सहितको अहिंसात्मक नागरिक प्रदर्शन भएको हो।उक्त कार्यक्रम सोलिडारिटी फर गोविन्द केसी अलाइन्सले आयोजना गरेको हो।

शनिबार माइतीघर मण्डला परिसरमा भएको प्रदर्शनमा प्रतिनिधि सभा मार्न पाइँदैन, निरंकुश सरकार चाहिँदैन, न्यायिक सुशासन कायम गर, संविधानवादको रक्षा गर, नागरिक अघि बढ्दै छ, लुटतन्त्र ढल्दैछ लगायत नारासहित प्लेकार्ड प्रदर्शनकारीले बोकेका थिए।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img