spot_img

नेपाली समाजलाई बिथोल्ने र भड्काउने प्रयास सफल हुँदैन,प्रधानमन्त्री

spot_img

काठमाडौँ,  प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली समाजलाई बिथोल्न त्यति सजिलो नभएको बताएका छन् । उनले नेपाली समाज बहुसांस्कृतिक र शान्तिप्रेमी भएकाले यसलाई बिथोल्ने र भड्काउने प्रयास सफल हुन नसक्ने बताए ।

सोमबार काठमाडौंस्थित सैनिकमञ्चमा भएको गौरा पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपालीपन भनेको मेलमिलाप र शान्तिपूर्ण भएपनि कतिपय नयाँ पुस्तामा सभ्यता, शिष्टता र मर्यादाको ख्याल नभएको देख्दा दुःख लागेको बताए ।

प्रधानमन्त्री ओलीले सुन्दर सुदूरपश्विमबाट सुरु भएको गौरा पर्व नेपालको मौलिक पर्व भएको बताए । कार्यक्रममा सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा समेत सहभागी थिए ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img