spot_img

सुनको भाउ आज प्रतितोला छ सय रूपैयाँले घट्यो

spot_img

काठमाडौं, नेपाली बजारमा आज (आइतबार) सुन–चाँदीको मूल्य घटेको छ।शुक्रबार प्रतितोला तीन सय रूपैयाँ घटेको सुनको भाउ आज प्रतितोला छ सय रूपैयाँ घटेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५२ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ५२ हजार नौ सय रूपैयाँमा कारोबार भएको थियो।आइतबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा घटेको छ।यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार सात सय ९५ रूपैयाँमा काराबोर भइरहेको छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img