spot_img

एमालेको पोलिटब्युरो बैठक आज पनि जारी

spot_img

काठमाडौँ,दोस्रो दिनको एमालेको पोलिटब्युरो बैठक सुरु भएको छ । ११ बजेलाई तय भएको बैठक ढिलो गरी सुरु भएको हो ।एमाले मुख्यालय च्यासलमा जारी बैठकमा महासचिव शंकर पोखरेलले प्रस्ताव गरेका एक वर्षे कार्ययोजनामाथि छलफल गरेर पारित गर्ने तयारी छ ।

निर्णायक ‘राष्ट्रिय शक्ति निर्माणको वार्षिक कार्ययोजना’, नाम दिएको कार्ययोजनामाथि पोलिटब्युरो सदस्यलाई आफ्नो राय राख्न तीन मिनेटको समय छुट्ट्याइएको छ । बैठक आजै सक्ने तयारी रहेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img