spot_img

उपल्लाे डाेल्पाकाे शे-मा घाेडादाैँड र ताराेहान्ने खेलकाे उत्साह र राैँनकलाइ तस्वीरमा हेर्दाःप्रथम हुनेलाइ पुरस्कार जम्मा १५ सय कस्ताे लाजमर्दाे ?

spot_img

रुपक यात्री,शे–फोक्सुण्डो

१२ वर्षे शे–मेलाकाे अवसर ४३ सय मिटरकाे उचाइमा भएकाे घाेडादाैँड र ताराेहान्ने खेलकाे उत्साह र राैँनक अलग्गै थियाे। मुस्ताङबाट आएका पाहुनाकाे दुवै खेलमा रवाफ देखिने अनुमान थियाे तर घाेडा दाैँडमा डाेल्पाेबुद्दकाे धाे र ताराे हान्ने खेलामा शे फाेक्सुण्डाेकाे कु गाउँले प्रथम स्थान लग्याे । तर घाेडा कुदाएर भुँइकाे खादा टिप्न भने मुस्ताङकाे घाेडा र युवा बाहेर अरूले सकेनन्। तर लाजमर्दाे कुरा घाेडा दाैड देखि ताराेहान्ने सम्मका खेलमा आयाेजकले प्रथम हुनेलाइ पुरस्कार जम्मा १५ सय रूपैँया र खादा मात्र दिइयाे। याे लज्जाकाे विषय भनेर धेरैले आलाेचना गरे। उपस्थीत सर्वसाधरणहरू भने खेलहेर्न उत्साहित देखिन्थे।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img