spot_img

उपसभामुख राना रुस प्रस्थान

spot_img

काठमाडौं, उपसभामुख इन्दिरा राना रुस प्रस्थान गरेकी छन्।असोज २ देखि ४ गतेसम्म रूसको सेन्टपिटर्सवर्गमा हुने ‘चौथो युरेसियन महिला फोरम’मा सहभागी हुन उनी मंगलबार संयुक्त अरब इमिरे्सको दुवईतर्फ प्रस्थान गरेकी हुन्।

त्यहाँबाट राजधानी मस्को हुँदै सेन्टपिटर्सवर्ग पुग्ने कार्यक्रम छ।

रूसी महासङ्घ र इन्टरपार्लियामेन्ट्री एसेम्बली अफ द कमनवेल्थ अफ इनिडपेन्डेन्ट स्टेट्सले आयोजना गरेको फोरमलाई उनले असोज ३ गते सम्बोधन गर्ने कार्यक्रम रहेको उपसभामुखको निजी सचिवालयले जनाएको छ।रासस

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img