spot_img

धरहरा चढ्न सर्वसाधारणको थेगी नसक्नुको भिड! १० तस्वीरहरु हेर्नुहोस्

spot_img

काठमाडौँ — भूकम्प गएको ९ वर्षपछि खुलेको धरहरा चढ्न सर्वसाधारणको भिड नैलागेको छ । शनिवार धरहरा चढ्न हजारौं सर्वसाधारणको थेगी नसक्नु भिड थियो। कतिले टिकट काटेर गएका थिय भने कतिले अर्को व्यवस्था नहुँदासम्म सर्वसाधारणले निःशुल्क धरहरा चढ्न पाएका थिए । ब्यवस्थापन नहुँदा भिडक्ल ब्यवस्थापनमा सर्वसाधारणले निकै समस्या खेप्नु परेको छ । बिहान साढे १० देखि दिउँसो साढे ४ सम्म सर्वसाधारणले धरहरा खुल्ला छ । त्यसका लागि सहरी विकास तथा भवन निर्माण विभागले तयार पारेको वेबसाइट धरहरा डटजीओभीडटएनपीमा गएर बुकिङ गर्न सकिनेछ । केही प्राविधिक समस्याका कारण वेबसाइटमा तत्कालका लागि बुकिङ खुला भएको छैन । केही दिनमै यो समस्या समाधान हुने विभागले जनाएको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img