spot_img

एभरेष्ट महिला भलिबल लिगमा कर्णालीले धमाका पिट्दैःगण्डकी र ललिपुरलाइ हराउँदै शिर्ष स्थानमा

spot_img

काठमाडौं,एभरेष्ट वुमन्स भलिबल लिग(इडब्ल्युभीए) को तेस्रो दिन खेलमा ललितपुर क्विन्सलाई हराउँदै कर्णाली यस्वीसले लगातार तेस्रो जित दर्ता गरेको छ । राष्ट्रिय खेलकुद परिषदको कर्भड हलमा भएको खेलमा बुधबार कर्णालीले गण्डकीलाई ३–० को सोझो सेटमा पराजित गरेको हो ।

कर्णालीले गण्डकीलाई २५–२२, २५–२२ र २९–२७ ले हराउँदै जित निकालेको हो । पहिलो र दोस्रो सेटमा प्रतिस्पर्धात्मक टक्कर दिएको ललितपुर दुवै सेटमा २२ अंकमा नै समेटियो ।

तेस्रो सेटमा भने ललितपुरले लगातार ९ अंक जोड्दै १०–१ को अग्रता बनायो। लगातार अग्रता बनाएको ललितपुरलाई कर्णालीले २२ बराबरमा आएर भट्यो ।
खेल २७ अंकसम्म बराबरीमा पुग्यो । अन्ततः कर्णालीले २९–२७ ले सेटजित्दै खेल पनि जित्यो । कर्णालीले लगातार तीन खेल जित्दै ८ अंक जोडेको छ ।

आजको दोस्रो खेल काठमाडौं स्पाइकर्स र गण्डकी थन्डर्सबिच हुनेछ । त्यस्तै, आजको अन्तिम खेल चितवन शक्ति र मधेश युनाइटेडबिच हुनेछ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img