spot_img

बसुन्धाराबाट हाब्रेको छालासहित दुई पक्राउ

spot_img

काठमाडौंको बसुन्धाराबाट हाब्रेको छालासहित दुई जना पक्राउ परेका छन्काठमाडौं महानगरपालिका(३ बसुन्धारा चोकमा अवैध रूपमा वन्यजन्तु आखेटोपहार (हाब्रेको छाला) औसारपसार भइरहेको भन्ने प्रहरीले खबर पाएको थियो।

सोही खबरको आधारमा महानगरीय प्रहरी वृत्त, महाराजगञ्जबाट खटिएको टोलीले मंगलबार राति दुई जनालाई पक्राउ गरेको डिएसपी प्रमेश विष्टले बताए।पक्राउ पर्नेमा जुम्ला चन्दननाथ नगरपालिका(१का २५ वर्षीय जय भण्डारी र २१ वर्षीय जेनष सार्की छन्।उनीहरूबाट प्रहरीले एक अखेटोपहार हाब्रेको छाला बरामद गरेको छ।उनीहरूमाथि थप अनुसन्धान गर्न प्रहरीले वन डिभिजन कार्यालय काठमाडौं बुझाएको छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img