spot_img

प्रदेश १ बाट तीन सांसदले फिर्ता लिए अविश्वास प्रस्तावको हस्ताक्षर

spot_img

काठमाडौं – प्रदेश – १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका तीन जना प्रदेशसभा सदस्यले आफ्नो हस्ताक्षर फिर्ता लिएका छन् ।यस अघि प्रधानमन्त्री केपी शर्मा ओलीको कदम प्रति असहमति जनाउँदै आएका उनीहरुले आज  सोमबार विज्ञप्तिमार्फत् अविश्वास प्रस्तावको हस्ताक्षर फिर्ता लिएका हुन् ।

ओली पक्षमा आउने प्रदेश सांसदहरु जसमाया गजमेर, गोपालचन्द्र बुढाथोकी र श्रीप्रसाद मैनाली छन् ।सांसद बुढाथोकी र मैनालीले वामदेव गौतमको एकता अभियानमा लागेको बताउँदै नेकपाकै सरकारविरुद्ध नेकपाकै सांसदहरुले अविश्वास प्रस्ताव दर्ता गर्नु उपयुक्त नभएको बताएका छन्।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img