spot_img

डा.रानी र प्रमोदको गीतमा दिलिप र अशिष्मा

spot_img

काठमाडौं, माघ ९ ः गायिका डा. रानी शाक्य र गायक प्रमोद खरेलको नयाँ गीत ‘चल्यो मायाको बतास’ सार्वजनिक भएको छ।यो गीतमा अभिनेता दिलिप रायमाझी र अभिनेत्री अशिष्मा नकर्मीको अभिनय रहेको छ। म्युजिक भिडियोमा यो जोडीलाई धेरैले मन पराएका छन्।

हरि उप्रेतीले लेखेको गीतमा विकाश चौधरीले संगीत भरेका छन्। म्युजिक भिडियोको निर्देशन प्रहिल कार्कीले गरेका हुन्।राजन शाहीको कोरियोग्राफी र आभेस बज्राचार्यको छायाँकन रहेको म्युजिक भिडियोलाई माधव बेलबासेले सम्पादन गरेका हुन्।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img