spot_img

बालुवाटार घेर्न गएका नागरिक अगुवाहरुमाथि प्रहरी हस्तक्षेप

spot_img

काठमाडौं । बालुवाटार घेराउ गर्न गएका नागरिक समाजका अगुवामाथि प्रहरीले हस्तक्षेप गरेको छसोमबार कमलपोखरीबाट मार्च गर्दै बालुवाटारतर्फ नागरिक अगुवाहरुको प्रदर्शन अगाडि बढ्ने क्रममा प्रहरीले हस्तक्षेप गरेको हो।सो क्रममा झडप हुँदा केहि प्रहरी र प्रदर्शनकारी समेत घाइते भएका छन्।

प्रहरीले लाठीचार्ज गरेपछि प्रदर्शनकारीहरुले ‘ प्रहरी मेरो साथी हो’, ‘नेकपा प्रहरी मुर्दावाद’लगायतका नारा लगाएका थिए।शान्तिपूर्ण प्रदर्शनमाथि प्रहरी प्रशासनले हस्तक्षेप गर्नुका साथै लाठी चार्ज गरेपछि लेखक तथा पत्रकार नारायण वाग्लेले यसलाई ‘तेस्रो जनआन्दोलन सुरु’ भएको संज्ञा दिएका छन्।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img