अन्तत वाईसेलमा जुटेन सहमति:चुनाव हुने पक्का,यस्तो छ कार्यतालिका नेकपा माओवादी केन्द्रको युवा सङ्गठन योङ कम्युनिष्ट लीग वाईसेलमा अन्ततस् चुनाव नै हुने भएको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहालले सर्वसम्मत रूपमै नेतृत्व चयन गर्न चाहेका थिए तर, आकाङ्क्षी बढी भएपछि सर्वसम्मत रूपमा चयन गर्न सकिएन। निवर्तमान अध्यक्ष सुबोध शेर्पालीका अनुसार अब चुनाव प्रक्रिया बिहीबार भोलि बिहान १० बजे प्रारम्भ हुनेछ। वाईसेलमा केहरसिंह कुँवर, पुष्प ओली, गणेश शाही, नवराज ऐरलगायत नेतृत्वका आकाङ्क्षी छन्। अहिले बन्दसत्र सुरु भएको छ। imandarme - Advertisement - - Advertisement - - Advertisement - - Advertisement - - Advertisement - - Advertisement - - Advertisement - भर्खरै फागुन २१ गते हुने निर्वाचनका लागि भारतले ५ सय ३८ वटा गाडी दिने imandarme - कांग्रेस विशेष महाधिवेशनः उम्मेदवारी दर्ता साढे ७ बजेसम्म, मतदान बुधवार imandarme - निर्वाचन कार्यक्रम स्थगितको माग गर्दै सर्वोच्च अदालतमा रिट imandarme - १ सय ६४ जना समानुपातिक उम्मेदवारले लिए नाम फिर्ता imandarme - - Advertisement - - Advertisement - - Advertisement - यो पनि पढौँ यस्ता छन् मन्त्रिपरिषद् बैठकका १९ निर्णय पुस २९, २०८२ फागुन २१ गते हुने निर्वाचनका लागि भारतले ५ सय ३८ वटा गाडी दिने पुस २९, २०८२ कांग्रेस विशेष महाधिवेशनः उम्मेदवारी दर्ता साढे ७ बजेसम्म, मतदान बुधवार पुस २९, २०८२ निर्वाचन कार्यक्रम स्थगितको माग गर्दै सर्वोच्च अदालतमा रिट पुस २९, २०८२ - Advertisement -