spot_img

टोखामा प्रहरीले गोली चलायो:२ जना लागूऔषध कारोबारी नियन्त्रणमा,प्रहरी पनि घाइते

spot_img

काठमाडौँ —लागूऔषध कारोबारी पक्राउ गर्न प्रहरीले गोली चलेको छ । लागूऔषध नियन्त्रण ब्युरोको टोलीले टोखामा दुई जना लागूऔषध कारोबारीलाई गोली हानेर नियन्त्रणमा लिएको हो ।‘

लागूऔषध कारोबारी दुई जनालाई गोली हानेर नियन्त्रणमा लिएको भन्ने छ,’ ब्युरोका सूचना अधिकारी एसपी जनकबहादुर शाहीले भने,‘हाम्रो टोलीले नियन्त्रणमा लिन खोज्दा उनीहरू आक्रमणमा उत्रिएपछि गोली चलाउनुपर्‍यो । जानकारी लिने क्रममा छु । सम्पर्क हुन सकेको छैन ।’

एसपी शाहीका अनुसार गोली लागेका दुवै जना भारतीय नागरिक हुन् । दुवै जनालाई उपचारका लागि प्रहरी अस्पताल लगिएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img