spot_img

एमाले मधेस प्रदेशका सांसद दीपेन्द्रकुमार ठाकुरसहित १७ जनाविरूद्ध भष्टाचारको मुद्दाः६ करोड भन्दा बढी भ्रष्ट्राचार

spot_img

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सत्तारूढ नेकपा (एमाले) मधेस प्रदेशका सांसद दीपेन्द्रकुमार ठाकुरसहित १७ जनाविरूद्ध भष्टाचारको मुद्दा दायर भएको छ।

औरही गाउँपालिकाको १५ शय्या अस्पताल भवन निर्माणमा अनियमितताको आरोपमा ठाकुरसहित १७ जनाविरूद्ध अख्तियारले मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।

६ करोड ७९ लाख १२ हजार ३८३ विगोसहित मुद्दा दायर गरिएको विशेष अदालतको सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए।

ठाकुर धनुषा क्षेत्र नम्बर ३ को प्रदेश सभा क्षेत्र २ बाट निर्वाचित सांसद हुन्।

ठाकुरविरूद्ध भष्टाचार मुद्दा दायर गरेपछि उनको सांसद पद स्वतः निलम्बनमा परेको छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img