ललितपुरकाे घना वस्ती भएकाे कालिज पर्ममा यति ठुलाे चितुवा घुसेपछिःबेहाेस बनाएर यसरी गरियाे रेस्क्यु
ललितपुरकाे घना वस्ती भएकाे कालिज पर्ममा यति ठुलाे चितुवा घुसेपछिःबेहाेस बनाएर यसरी गरियाे रेस्क्यु।। ललितपुर महालक्ष्मी नगरपालिका-८,लुभु नजिकै नेपालचौर भन्ने स्थानमा चितुवा कालिज फर्म भित्र घुसेको छ। जङ्गल छेउमा बस्नेहरु सचेत र सजक बस्न जरूरी ।।