spot_img

प्रहरी अस्पतालमा कोरोना भाइरस बिरुद्धको पहिलो खोप डाक्टर एआइजी सिंहले लगाइन्

spot_img

काठमाडौंः नेपाल प्रहरी अस्पताल महाराजगंजमा कोभिड(१९ खोप लगाउन सुरु भएको छ। अस्पतालकी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ( एआइजी) डा. आशा सिंहले बुधबार पहिलो खोप लगाएकी हुन्।

नेपाल सरकारबाट प्राप्त खोप प्रथम चरणमा अस्पतालका स्वास्थ्यकर्मी, सफाई कर्मचारी, सवारी चालक लगायतका व्यक्तिहरुलाई लगाउने लक्ष्य रहेको उक्त अस्पतालले जानकारी दिएको छ।नेपाल सरकारले तोकेको विभिन्न खोप केन्द्रमध्ये नेपाल प्रहरी अस्पताल दोस्रो ठूलो खोप केन्द्र हो। यस केन्द्रबाट स्वास्थ्य सेवासँग सम्बन्धित अन्य १८ वटा संघसंस्थाका व्यक्तिहरुलाई खोप लगाउने योजना रहेको छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img