spot_img

माघ २८ गतेको प्रदर्शन हालसम्मकै विशाल बनाउने प्रचण्ड–नेपाल पक्षको निर्णय

spot_img

नेकपा प्रचण्ड–नेपाल पक्षले माग २८ गते काठमाडौंमा गर्ने तय गरेको जनप्रदर्शनलाई हालसम्मकै विशाल बनाउनेबारे कार्ययोजना बनाएको छ । बिहीवार बिहान पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय संघर्ष समितिको सचिवालय बैठकले विशाल प्रदर्शन गर्ने कार्ययोजना बनाएको नेता विष्णु रिजालले बताए ।

प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत प्रचण्ड–नेपाल पक्षले हालसम्मको आन्दोलन सफल रहेको निष्कर्ष समेत निकालेको छ । बिहीवारको बैठकमा निर्वाचन आयोगले पठाएको पत्रबारे पनि चर्चा भएको थियो । आयोगले साविककै केन्द्रीय कमिटीलाई वैधता दिएकाले त्यसको दुईतिहाइ आफूसँगै रहेको नेताहरूको निष्कर्ष थियो ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img