spot_img

काठमाडौंबाट दाङ जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटनाः२६ यात्रु घाइते

spot_img

काठमाडौंबाट दाङ जाँदै गरेको लुम्बिनी प्रदेश ०२–००१ ख ००४५ नं. को बस आज बिहान चार बजेतिर आफैं अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मोहनमणि अधिकारीले जानकारी दिए ।

उनका अनुसार तीन जना घाइतेको अवस्था गम्भीर र २३ जनाको अवस्था मध्यम छ । ‘धेरैजसो घाइते डिस्चार्ज हुने प्रक्रियामा छन्,’ अधिकारीले भने ।

घाइतेहरुको कपिलवस्तु र रुपन्देहीका अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img