spot_img

रोल्पामा ट्याङ्कर दुर्घटना

spot_img

दाङ  , रोल्पामा तेल बोक्ने ट्याङ्कर दुर्घटना भएको छ । दुर्घटनामा परि ट्याङ्कर चालक नेपालगंज घर भएका ४५ वर्षीय हरबजन सिंहको मृत्यु भएको छ । मृतको शव अहिले रोल्पा अस्पतालमा राखिएको छ । दुर्घटनामा परि गम्भीर घाइते भएका चालकलाई उपचारका लागि रोल्पा अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यू भएको रोल्पा अस्पतालले जनाएको छ ।रोल्पा नगरपालिका वडा नं.१ भदौरे मन्दिरको घुम्ति नजिकै ट्याङ्कर दुर्घटना भएको हो ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img