spot_img

३० किलो गाँजासहित एक महिला पक्राउ

spot_img

उदयपुरको कटारी नगरपालिका– ८, बबलाबाट घरमै भण्डारण गरी राखिएको अवस्थामा ३० किलो गाँजासहित एक महिला पक्राउ परेकी छिन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डिएसपी केदारमान दोङका अनुसार सोही स्थान बस्ने वर्ष ४५ कि देवकुमारी थापामगर पक्राउ परेकी हुन् ।

पक्राउ परेकी थापामगरलाई प्रतिबन्धित लागुऔषध गाँजासहित इलाका प्रहरी कार्यालय कटारीको हिरासतमा राखी थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img