spot_img

निर्वाचन आयोग पुगेको प्रचण्ड–नेपाल समूह लिखित निवेदन बुझाएर फर्कियो

spot_img

निर्वाचन आयोगले दलसम्बन्धी विवाद छलफलका लागि बोलाएको बैठकमा पुगेर दुईवटा लिखित निवेदन दर्ता गरी प्रचण्ड–नेपाल समूह फर्किएको छ । आयोगले अध्यक्षसहित पाँचजना प्रतिनिधि बैठकमा आउनु भनी पठाएको पत्रअनुसार प्रचण्ड–नेपाल समूह निर्वाचन आयोग गएको थियो ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल दुवैजना उपत्यकाबाहिर भएकाले बैठक पछाडि सार्नको लागि सूचना दिएर फर्किएको प्रचण्ड–नेपाल समूहका प्रतिनिधि लीलामणि पोखरेलले जानकारी दिए ।

उनले भने, ‘आयोगले बैठकका लागि बोलाएको थियो, तर हाम्रा दुवै अध्यक्ष उपत्यकाबाहिर हुनुहुन्छ । उहाँहरू १८ गते मात्र फर्किनुहुन्छ । उहाँहरू दुवैजना बैठकमा सहभागी हुन इच्छुक भएकाले उहाँहरू आएपछि मात्रै बैठक राख्न भनेर लिखित निवदेन दिएर आयौँ

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img