spot_img

उपसभामुख राना चीनको ६ दिने औपचारिक भ्रमण सकेर स्वदेश फिर्ता

spot_img

उपसभामुख इन्दिरा राना जनवादी गणतन्त्र चीनको ६ दिने औपचारिक भ्रमण सम्पन्न गरि हिजो राती स्वदेश फर्किएकी छिन्। चीनको हेनान प्रान्तमा आयोजित कार्यक्रममा सहभागी भएर उपसभामुख राना आइतबार राती ११:३० बजे स्वदेश फर्किएकी हुन्।

उपसभामुख राना साउन ७ गतेदेखि ११ गते सम्म आयोजित सांघाई सहयोग मञ्च, मिडिया र थिंक ट्यांक शिखर सम्मेलनमा सहभागी भएका थिए । सो कार्यक्रममा उनले ‘विकासको लागि शान्तिपूर्ण र स्थिर वातावरणको सुरक्षामा नेपालको दृष्टिकोण’ विषयमा सम्बोधन गरेका थिए भने हेनान प्रान्तका अधिकारीहरूसँग भेटघाट गर्नुका साथै सोही प्रान्तमा अवस्थित झेङझोउ शहरलगायत विभिन्न स्थानहरूको अवलोकन भ्रमण समेत गरेका थिए ।

उपसभामुख राना नेतृत्वको प्रतिनिधि मण्डलमा संघीय संसद सचिवालयका उपसचिव जगदिश न्यौपानेसमेत सम्मिलित छन्। उनी दुई सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै साउन ६ गते त्यसतर्फ प्रस्थान गर्नुभएको गरेका थिए ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img