spot_img

गृह मन्त्रालयले दुई वटा जिल्लाका प्रमुख जिल्ला अधिकारी सिडिओ परिवर्तन

spot_img

गृह मन्त्रालयले दुई वटा जिल्लाका प्रमुख जिल्ला अधिकारी सिडिओ परिवर्तन गरेको छ।सोमबार दुई जना सिडिओलाई गृह मन्त्रालयमा सरूवा गरेको हो।

गृहको विपद तथा द्वन्द्व व्यवस्थापन महाशाखाका प्रमुख टोकराज पाण्डेयलाई रूपन्देहीमा सरूवा गरेको हो।त्यहाँ बासुदेव घिमिरे कार्यरत थिए।

त्यस्तै सिन्धुपाल्चोकमा बन्धु बास्तोलालाई पठाइएको छ। त्यहाँ किरण थापा थिए।

उनले गत असार ३२ गते एक कार्यक्रममा भ्रष्टाचार आरोपमा निलम्बित कांग्रेस सांसद मोहन बस्नेतलाई प्रमुख अतिथिको रूपमा सम्मान गरेको भन्दै आलोचना समेत भएको थियो ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img