spot_img

स्थायी कमिटी बैठकको एजेन्डाबारे छलफल गर्न , नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै

spot_img

स्था कमिटी बैठकको एजेन्डाबारे छलफल गर्न नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै छ । बैठक दिउँसो ४ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्न लागेको माओवादीले जनाएको छ ।यी

बैठकमा शनिबारदेखि सुरु हुने स्थायी कमिटी बैठकको एजेन्डाबारे छलफल हुने अध्यक्ष प्रचण्डको सचिवालयले बताएको छ । जनतासँग माओवादी विशेष अभिमयन फेरि सञ्चालन गर्ने कि महाधिवेशनमा जाने भन्ने निर्णय स्थायी कमिटी बैठकले गर्ने जनाइएको हो।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img