spot_img

जोखिम भत्ता नदिएपछि अस्पतालमै धर्ना

spot_img

कोरोनाको उपचारमा खटिएका स्वास्थ्यकर्मीहरुलाई दिने भनिएको जोखिम भत्ता नपाएपछि शुक्रबार वीर अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरु आन्दोलनमा उत्रिएका छन् ।कोरोना भाइरस (कोभिड(१९) कहरका बेला फ्रन्टलाइनमा बसि काम गरेका स्वास्थ्यकर्मीहरुलाई जोखिम भत्ता उपलब्ध गराउने सरकारको निर्णय हालसम्म कार्यान्वयन नभएको भन्दै आरएनएका अध्यक्ष किरण पाण्डेको नेतृत्वमा वीर अस्पतालका स्वास्थ्यकर्मीहरु आन्दोलित भएका हुन् ।

अस्पताल प्राङ्गणमा करिब दुई दर्जन भन्दा बढी स्वास्थ्यकर्मीहरुको समूहले धर्ना दिएको छ । उनीहरुले अस्पतालको आकस्मिक बाहेकका सबै सेवा ठप्प पारेका छन् ।धर्नामा उत्रिएका स्वास्थ्यकर्मीहरुले ‘कोभिड भत्ता उपलब्ध गराऊ’ भन्दै नाराबाजी गरेका छन् ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img