spot_img

गर्भवती महिलाको हवाई उद्धार

spot_img

डाेल्पा,लकडाउनले मुलुक ठप्प भएका बेला सुत्केरी हुननसकि प्रसव पीडामा रहेकी डाेल्पाकी एक महिलाको हवाई उद्धार गरिएकाे छ । डाेल्पाकी त्रिपुरासुन्दरी नगरपालिका ७ कि २१ वर्षीया विपना राेकायकाे विहिबार उद्धार गरिएको डाेल्पाका प्रतिनिधिसमा सांसद तथा पूर्व पर्यटन राज्यमन्त्री मन्त्री धनवहादुर बुढाले जानकारी दिए ।

बैशाख २ गते सुत्केरी व्यथाले च्यापेकी राेकायलाइ बच्चा उल्टाे परेकाेले प्रदेश अस्पताल लिन  स्वास्थ्यकर्मीले आग्रह गरेपछि सुर्खेत लगिएकाे मन्त्री बुढाले बताए । साथै मन्त्री बुढाले  महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरूङ,पूर्व मन्त्री तथा सांसद सत्य पहाडी, कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री,प्रदेशकै पर्यटन मन्त्री नन्दसिँह बुढा,डाेल्पा जिल्ला समन्वय समितिका प्रमुख शेरबहादुर बुढा र जिल्लाकै सिडिओ, डिएस्पी लगाएतलाइ धन्यवाद समेत दिएका छन् ।

राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगत यस मन्त्रालयले जटिल स्वास्थ्य अवस्था भएका गर्भवती तथा सुत्केरीको हवाई उद्धार गरी उपचारको व्यवस्था गर्दै आएको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img