spot_img

राष्ट्रपति पौडेलसँग प्रधानमन्त्रीको भेटवार्ता

spot_img

प्रधानमन्त्री केपी ओलीले राष्ट्रपति रामचन्द्र पौडेलसँग शनिबार भेटवार्ता गरेका छन् ।
राष्ट्रपति भवन शीतलनिवासमा शनिबार भएको भेटमा प्रधानमन्त्री ओलीले तुर्कमेनिस्तानको अवाजा सहरमा आयोजना हुने भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा नेपालको सहभागिताका बारेमा जानकारी गराएको राष्ट्रपतिको स्वकीय सचिवालयले बताएको ।

प्रधानमन्त्री ओली आगामी २० देखि २३ साउनसम्म ५ देखि ८ अगस्ट २०२५ आयोजना हुने सम्मेलनमा सहभागी हुन त्यसतर्फ जाँदै छन् ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img