spot_img

इन्डो–नेपाल खुला अन्तरविद्यालय कराते हुने

spot_img

बज्र स्पोट्र्स क्लबको आयोजनामा इन्डो–नेपाल खुला अन्तरविद्यालय कराते प्रतियोगिता हुने भएको छ । पहिलो संस्करणमा हुने प्रतियोगिता साउन २४ मा हुनेछ ।

एकदिने प्रतियोगितामा नेपालका ३५ र भारतका २५ विद्यालयको सहभागिता रहने आयोजकले बज्र स्पोर्टसले जनाएको छ । प्रतियोगिताका शीर्ष तीनमा विजेता हुने टिमले क्रमशः १ लाख, ५० हजार र २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।
उत्कृष्ट प्रशिक्षकले १५ हजार रुपैयाँ पाउनेछन् । प्रतियोगितामा एडीबी एजुकेसन कन्सलटेन्सीले मुख्य प्रायोजना गर्ने भएको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img