spot_img

दाउन्नेमा हिलो र चिप्लो हुँदा फेरि पूर्वपश्चिम राजमार्ग अवरुद्ध

spot_img

दाउन्नेमा हिलो हुँदा फेरि पूर्वपश्चिम राजमार्ग अवरुद्ध
हिजो साँझबाट दुईतर्फी खुलेको दाउन्नेको बाटो आज विहानबाट पुनः अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार आज विहान ८ बजेबाट बाटो अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मधु नेपालले जानकारी दिए।

नवलपुरको विनयी त्रिवेणी गाउँपालिका २ विश्वकर्मा बाबा मन्दिर नजिकै बाटो हिलो र चिप्लो भएका कारण पूर्वपश्चिम राजमार्ग दुईतर्फी अवरुद्ध भएको छ। प्रहरीले बाटो खुलाउने प्रयास गरिरहेको जनाएको छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img