spot_img

सिन्धुलीका युवकको भारत पु¥याएर मिर्गौला निकालिएको घटनामा १ जना पक्राउ

spot_img

काठमाडौं, सिन्धुलीका युवकलाई भारत पु¥याएर मिर्गौला निकालिएको घटनामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।घटनाको अनुसन्धान गरिरहेको मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले घटनामा संलग्न रहेकामध्ये एक जनालाई गएराति काठमाडौंबाट पक्राउ गरेको हो।

पक्राउ पर्नेमा नुवाकोट घर भएका समीर परियार छन्।

भारतमा मिर्गौला निकालिएका सिन्धुलीको दुधौली नगरपालिका–१ का खिलबहादुर भुजेललाई समीरले नै जिम्मा लिएर नेपाल ल्याएको आरोपमा उनलाई पक्राउ गरिएको ब्युरोका प्रमुख एसएसपी कृष्णप्रसाद पंगेनीले जानकारी दिए।मानव बेचबिखनसम्बन्धी घटना भएका कारण सिन्धुली प्रहरीले बुधबार अनुसन्धान गर्न ब्युरोमा बुझाएको थियो।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img