spot_img

विश्वविद्यालयमा मैले भागबन्डा अन्त्य गरेँ, कांग्रेस-एमालेले फेरि भर्ती केन्द्र बनाए : अध्यक्ष पुष्पकमल दाहाल

spot_img

माओवादी अध्यक्ष पुष्पकमल दाहालले विश्वविद्यालयमा मेरिटोक्रेसीका आधारमा नियुक्ति प्रक्रिया सुरु गरे पनि कांग्रेस, एमाले सरकारले उल्ट्याएको जानकारी दिए। अखिल क्रान्तिकारीले आयोजना गरेको शैक्षिक संवाद कार्यक्रममा उनले विश्वविद्यालयमा कायम रहेको भागबन्डा आफूले अन्त्य गरेको दाबी गरेका हुन् ।

‘विश्वविद्यालयमा राजनीतिक भागबन्डा गर्ने, आफ्ना कार्यकर्ता भर्ती गर्ने अत्यन्त गलत परम्परा तोडेर मेरिटोक्रेसी मैले स्थापित गरेको हो । यो धेरै ठूलो परिवर्तन हो,’ उनले भने, ‘प्रतिस्पर्धाबाट सबभन्दा योग्य भिसी, रजिस्ट्रार बनाउँदा शिक्षा क्षेत्रमा भएका विसंगति अन्त्य गर्न सकिन्छ भनेर गरेको हो । अहिले सरकार फेरियो फेरि पुरानै ठाउँमा गएर फेरि कर्मचारी भर्तीकेन्द्र बनाइएको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img