spot_img

दार्चुलाको शैन्यशिखरबाट चितुवाको छाला जस्तो देखिने आखेटोपहार सहित १ जना पक्राउ

spot_img

दार्चुलाको शैन्यशिखर नगरपालिका ३ बाट चितुवाको जस्तो देखिने छाला आखेटोपहार सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । कर्कलेस्थित गोकुलेश्वर मार्मा सडक खण्डको छेउमा शंकास्पद रुपमा हिँडिरहेको अबस्थामा बैतडीको पुर्चौडी नगरपालिका ७ ऐर गाउँ बस्ने वर्ष ५० का भान सिंह ऐरलाई प्रहरीले पक्राउ गरेको हो ।

उनको साथमा रहेको कालो झोलालाई शंकास्पद मानि गोकुलेश्वर दार्चुलाबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँच गर्दा उक्त झोलाभित्र चितुवाको जस्तो देखिने छाला बरामद गरी कारवाहीको लागि डिभिजन वन कार्यालय दार्चुला पठाइएको प्रहरीले बताएको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img