दाहाल(नेपालको केन्द्रीय कमिटी बैठक आज, छलफलका विषय के(के होलान् ?
काठमाडौँ ः नेकपाको (दाहाल(नेपाल) पक्षको केन्द्रीय कमिटी बैठक सोमबार बस्ने भएको छ । बिहान ११ बजे बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा उक्त बैठक बोलाइएको हो ।निर्वाचन आयोगको निर्णय, सडक आन्दोलन लगायतका विषयमा यो बैठकमा छलफल हुनेछन् ।