spot_img

सर्लाहीकोमा गोली हानेर शिक्षकको हत्या

spot_img

मलङ्गवा, सर्लाहीको पूर्वी क्षेत्र हरिपूर्वा नगरपालिकामा शुक्रबार राति गोली हानेर शिक्षकको हत्या गरिएको छ । हरिपूर्वा नगरपालिका–६, का ४५ वर्षीय रामपुकार रायको अज्ञात समूहले गोली हानेर हत्या गरेका हुन् ।

आफ्नै घर अगाडि बसी रहेको अवस्थामा अज्ञात समूहले गोली प्रहार गरेको स्थानीयले बताएको छ । मोटरसाइकलमा आएका दुई जनाको समूहले रायको टाउकोमा गोली प्रहार गरेको छ । गोली प्रहारबाट गम्भीर घाइते भएको रायको उपचारको लागि महोत्तरीतर्फ लगिएको थियो ।

अस्पताल पु¥याएका रायलाई चिकित्सकले मृत घोषणा हरिपूर्वा प्रहरी चौकीले जनाएको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img