spot_img

२० औं पटक अनसन बस्ने डा. केसीको घोषणा

spot_img

काठमाडौं ,डा. गोविन्द केसीले २० औं पटक आमरण अनसन बस्ने घोषणा गरेका छन् । मंगलबार विज्ञप्ति जारी गर्दै उनले दुई बुँदे माग राखी फागुन १२ गतेदेखि २० औं पटक आमरण अनसन सुरू गर्ने घोषणा गरेका हुन् ।‘यो अवस्थामा आगामी कैयौँ पुस्ताका नेपालीहरुको भविष्य अन्धकार हुने गरी हाम्रो संविधान नकुल्चिइयोस् भन्नका लागि हामीले नागरिक प्रतिरोधको सर्वोच्च अस्त्र सत्याग्रह सुरु गर्ने निर्णय गरेका छौँ । आगामी तीन सातामा हाम्रा मागहरु पूरा नभएमा ०७७ फागुन १२ गतेदेखि सत्याग्रह सुरु गर्ने घोषणा गर्दर्छौँ’, विज्ञप्तिमा भनिएको छ ।

यो पनि पढ्नुहोसओली र प्रचण्ड मिलेर चुनावमा जानुहुन्छ, नमिली सुखै छैन् ः रघुवीर महासेठडा. केसीले प्रधानमन्त्री केपी ओलीले असंवैधानिक रूपमा संसद विघटन गरेकोमा संविधानको रक्षा गरिनुपर्ने र विधि र प्रक्रिया मिचेर अवैध रूपमा गरिएका संवैधानिक निकायहरूमा नियुक्तिका सिफारिस तत्काल रद्द गरिनुपर्ने भन्दै दुई बुँदे माग अघि सारेका छन् ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img