spot_img

ग्ल्यामर रनवे माेडल-२०२५ काे ग्राण्ड फिलाने भदाैं ७ गते हुँदै

spot_img

काेडा कम्पनीकाे आयाेजनामा ग्ल्यामर रनवे माेडल-२०२५ काे ग्राण्ड फिलाने यहि भदाैं शनिबार ७ गते हुने भएकाे छ। द प्लाजा पुलचाेक ललितपुरमा हुने फिनाले कार्यक्रममा प्रमुख अतिथि पूर्व राष्ट्रपति नन्दकिशाेर किशाेर पुन सहभागि हुनेछन्,यस्तै अतिथिहरूमा चलचित्र विकास बाेर्डका अध्यक्ष दिनेश डीसि लगाएत अन्य अतिथिहरूकाे पनि सहभागिता हुँदै छन्। कार्यक्रम बेलुकी ४ बजे देखि शुरू हुने आयाेजक काेडा कम्पनीका संचालक विशाल पासवानले जानकारी दिए।

शाे-मा १८ देखि २७ वर्ष उमेर समुहका युवायुवतीले सहभागी भएका थिए। ५ वर्षकाे अवधि भित्र याे शाे-ले नेपालकाे माेडलिङ र ग्ल्यामरकाे क्षेत्रमा महत्वपूर्ण याेगदान दिने र नयाँ उचाइमा पुर्याउन मद्दत गर्ने विश्वास लिएकाे कम्पनीका म्यानेजिङ डाइरेक्टर अनुपम गाैतमले बताए। उनले थपे “याे शाे-ले माेडलिङ र ग्ल्यामरकाे क्षेत्रमा नयाँ अवसरहरूकाे बाटाे देखाउनुका साथै युवापुस्तालाइ आत्मनिर्भर बन्ने बाटाेमा डाेर्याउन महत्वपूर्ण भुमिका खेल्नेछ ।”

शाेमा युवा र युवती तर्फ छुट्टा छुट्टै २ जना विजेता घाेषीत हुनेछन्। विजेताहरूलाइ जलवायु परिवर्तन देखि सामाजिक विषयवस्तुहरूमा राष्ट्रिय स्तरमा मात्र नभएर अन्तराष्ट्रिय स्तरमा पनि दरिलाे उपस्थिति जनाउने समेत आयाेजककाे दावी छ।

शाे-काे मिडीया पार्टनर इमान्दार खवर रहेकाे छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img