spot_img

विश्वासको मत नलिनुको कारण पेश गर्न प्रधानमन्त्री ओलीलाई सर्वाेच्चको आदेश

spot_img

काठमाडाैँ,सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नलिनुको कारण पेश गर्न आदेश जारी गरेको छ ।जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको अवस्थामा पुनः विश्वासको मत नलिएको भन्दै दायर रिटमा आज सर्वोच्चले कारण देखाऊ आदेश जारी गरेको हो ।

अधिवक्ता वीरेन्द्र केसीले दायर गरेको रिटमा न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले कारण देखाऊ आदेश जारी गरेको हो । साथै अन्तरिम आदेशका लागि छलफलमा झिकाउने आदेश जारी भएको छ ।जसपा नेपालले गएको असार ३२ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । जसपा नेपालले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री ओलीले विश्वासको मत लिनुभएको छैन ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img