spot_img

आज बागमती, कर्णाली गण्डकी र सुदूरपश्चिम प्रदेशमा एक÷दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना

spot_img

काठमाडाैँ, आज बागमती र कर्णालीको पहाडी एक÷दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ । आज दिउँसो देशभरको मौसम साधारणतया बदली नै रहनेछ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ । साथै बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव रहेको छ ।

आज बागमती र कर्णालीसहित गण्डकी र सुदूरपश्चिमका पहाडी भागमा तथा अन्य प्रदेशको तराइका थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बागमती र कर्णालीका एक÷दुई ठाउँमा ठूलो पानी पर्न सक्ने मौसमविद्ले बताएका छन् । कतै कतै हावाहुरीको पनि सम्भावना छ । गएराति रुकुम र जाजरकोटमा सबैभन्दा धेरै ५४.६ मिलिमिटर वर्षा मापन भएको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img