spot_img

प्रचण्डले घरमै बोलाएर दिए पर्वतारोहण संघको नवनिर्वाचित कार्यसमितिलाई बधाई

spot_img

९ भदौ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल पर्वतारोहण संघ ९एनएमए०को नवनिर्वाचित कार्यसमितिलाई बधाई दिएका छन् ।

खुमलटारस्थित निजी निवासमै बोलाएर प्रचण्डले अध्यक्ष फुर्वा गेल्जे शेर्पासहितको नयाँ कार्यसमितिलाई बधाई दिएका हुन् ।शेर्पाले सत्तारूढ नेपाली कांग्रेस, नेकपा ९एमाले०लगायत दलहरुको संयुक्त गठबन्धनलाई पराजित गर्दै प्यानलसहित विजयी भएका थिए ।

शुभकामना तथा बधाईका साथै प्रचण्डले पर्वतीय पर्यटन व्यवसायको विकासमा संघले महत्वपूर्ण योगदान दिनसक्ने विश्वास व्यक्त गरे । ‘नेपालमा पर्वतीय पर्यटन व्यवसायको विकास हुनुपर्छ। अहिले निर्वाचित हुनुभएको अध्यक्षलगायत सम्पूर्ण पदाधिकारी र निर्वाचन प्रक्रियामा सहयोग गर्ने सबैलाई म हाम्रो पार्टी र मेरो तर्फबाट हार्दिक बधाई दिन चाहन्छु। एनएमएलाई अझ सशक्त र प्रभावकारी संस्थाका रूपमा अगाडि बढाउन तपाईंहरूको भूमिकामा मेरो पूर्ण समर्थन रहनेछ।’

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img