spot_img

रास्वपा नेता पाँडेलाई ४ दिन हिरासतमा राख्न अदालतको अनुमति

spot_img

काठमाडौं, जिल्ला अदालत काठमाडौंले रवि लामिछाने नेतृत्वको रास्वपाका केन्द्रीय सदस्य अरनिको पाँडेलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमिति दिएको छ ।

पाँडेविरुद्ध एक महिलाले सोसल मिडियामार्फत आफूलाई अपशब्द प्रयोग गरेको भनेर साईबर ब्यूरोमा उजुरी दिएकी थिईन् ।

सोही उजुरीको आधारमा पाँडे हिजो साइबर ब्यूरोमा उपस्थित् भएका थिए । रास्वपा सरकारमा हुँदा पाँडेलाई राष्ट्रिय योजना आयोगको सदस्य बनाईएको थियो ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img