spot_img

लुम्बिनीका मेयर मुसलमानको निधन

spot_img

बुटवल,  रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकाका मेयर सजरुद्दीन मुसलमानको निधन भएको छ । नगरप्रमुख खानको शनिबार बिहान ९ बजे उपचारका लागी अस्पताल लैजादै गर्दा निधन भएको हो।लामो समयदेखि मुटुरोग तथा मधुमेहबाट ग्रसित मुसलमानको उपचारका क्रममा निधन भएको वडा नम्बर ९ का वडाअध्यक्ष कमाल अख्तर फकिरले जानकारी दिए।

नेपाली कांग्रेसको तर्फबाट नगरप्रमुखमा निर्वाचित मुसलमान आज बिहान अस्वस्थ भएपछि चेकजाँचका लागि लुम्बिनीस्थित लाईफ केयर अस्पताल पु¥याइएकोमा थप उपचारका लागि भैरहवातर्फ लग्ने क्रममा निधन भएको वडाअध्यक्ष फकिरले बताए ।

मेयर मुसलमान पहिलेदेखि मुटुको बिरामी थिए । मेयरको पार्थीव शरीरलाई अहिले आफ्नै निवास पडरियामा राखिएको छ । उनको अन्त्यष्टी धार्मिक परम्परा अनुसार साँझ ५ बजे गरिने परिवारले जनाएको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img