spot_img

धनुषामा दुई पक्षबीच झडप, ४ राउन्ड अश्रुग्यास प्रहार

spot_img

जनकपुरधाम,  धनुषामा दुई पक्षबीच विवाद भएको छ । शनिबार दिउँसो जनकपुरधाम उपमहानगरपालिका–२० रुपैठामा झडप भएको हो । झडप नियन्त्रणमा लिन प्रहरीले चार राउन्ड अश्रुग्यास प्रहार गरेको धनुषाका डीएसपी वरुणबहादुर सिंहले जानकारी दिए । उनका अनुसार स्थिति अहिले नियन्त्रणमा छ ।

एकतर्फ नेपाल प्रहरी र अर्कोतर्फ सशस्त्र प्रहरी खटाइएको छ । करिब दुई सय प्रहरी परिचालन गरिएको डीएसपी सिंहले बताए ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img