spot_img

२ लाख घुससहित मालपोतका खरिदार ज्ञानेन्द्रप्रसाद भण्डारी पक्राउ

spot_img

काठमाडौं, अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय धुलिखेल काभ्रेमा कार्यरत खरिदार ज्ञानेन्द्रप्रसाद भण्डारीलाई नियन्त्रणमा लिएको छ।बुधबार दिउँसो २ लाख घुससहित भण्डारीलाई नियन्त्रणमा लिइएको अख्तियारको प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए।

उनका अनुसार भण्डारीले दोलालघाट गाविस–७ मा रहेको फिल्ड बुकमा दर्ता छुट भएको जग्गाहरू धनीको नाममा छुट दर्ता गर्ने प्रयोजनका लागि घुस लिएका हुन्।

’घुस लिइसकेका अवस्थामा हाम्रो टोलीले नियन्त्रणमा लिएको हो,’ प्रवक्ता पौडेलले भने, ’उनको साथबाट रकम र एक थान मोबाइल पनि बरामद गरेका छौं।’

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img