spot_img

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, प्रतितोला १६०० सयले बढ्यो

spot_img

काठमाडौं, नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम बनाएको छ। दैनिकजसो नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज १६ सय रुपैयाँले बढेर फेरि नयाँ रेकर्ड कायम भएको हो।नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज १६ सय रुपैयाँले बढेर एक तोलाको सुनको मूल्य २ लाख १२ हजार कायम भएको छ। अघिल्लो साताको अन्तिम कारोबार दिन शुक्रबार एक तोला सुन २ लाख १० हजार ४०० मा कारोबार भएको थियो।

यसैगरी सुनको मूल्य बढेसँगै चाँदीले पनि नयाँ रेकर्ड बनाएको छ। आज एक तोला चाँदीको मूल्य २ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। गत शुक्रबार चाँदी तोलाको २ हजार ४९० कायम भएको थियो।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img