spot_img

पोखरामा जुवातास खेलिरहेका नाै जना पक्राउ

spot_img

कास्की,पोखरास्थित एक होटलमा जुवातास खेलिरहेको अवस्थामा शनिबार दिउँसो ९ जना पक्राउ परेका छन् ।पोखरा महानगरपालिका–२५ हेम्जा सुन्दरपुरी चोकस्थित म्याग्दी मालिका गाउँपालिका–५ घर भएका ३३ वर्षीय धिरेन पुर्जाले सञ्चालन गरेको होटल म्याग्दीमा जुवातास खेलिरहेको अवस्थामा पुर्जालगायतलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८५ हजार ७ सय ९० रुपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img