spot_img

बालकोटको केपी ओली निवासमा आगजनी

spot_img

काठमाडौं, भक्तपुरको बालकोटस्थित केपी शर्मा ओली निवासमा प्रदर्शनकारीले आगजनी गरेका छन्।प्रदर्शनकारीले तोडफोडमा उत्रिँदा प्रहरीले अश्रुग्यास समेत प्रहार गरेका थिए।

त्यसक्रममा पछि बालकोट निवासमा आगजनी गरेका हुन्।अहिले प्रदर्शनकारीहरूले ठाउँठाउँमा आगजनी तथा तोडफोड गरिरहेका छन्।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img