spot_img

जेन जी प्रदर्शनः प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत दुईजना प्रहरीको मृत्यु

spot_img

जेन–जी आन्दोलनका क्रममा प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत दुईजना प्रहरीको मृत्यु भएको छ । हिजो मंगलबार जेन–जी आन्दोलनको क्रममा आक्रमणमा परी महाराजगञ्जमा कार्यरत दुई प्रहरीको मृत्यु भएको बताइएको छ । मृत्यु हुनेमा एक असई र अर्का सिपाही रहेको बताइएको छ ।

सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णय र भ्रष्टाचारको विरोधमा जेन–जीहरुले गत सोमबारदेखि आन्दोलन सुरु गरेका थिए । सोमबारको आन्दोलनमा व्यापक प्रहरी दमन भएको थियो । सो क्रममा २२ जना जेन–जीले ज्यान गुमाएका थिए । मंगलबारको प्रदर्शन थप आक्रमक बन्दा विभिन्न सरकारी कार्यालय, नेताहरुको घर र प्रहरी चौकीहरु जलेका छन् ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img